दफा
प्रमुख जिल्ला अधिकारीले आफ्नो इलाकामा रहेको पुरातात्विक वस्तुहरुको विवरण दिनेः

सदर मोफसलका सबै ठाउँका प्रमुख जिल्ला अधिकारीले आफ्नो इलाकामा रहे भएको पुरातात्विक वस्तुहरूको पत्ता लगाई सो वस्तुको संरक्षणका निमित्त मुख्य पुरातत्व अधिकृतलाई सबै विवरण खोली लेखी पठाउनु पर्छ ।